• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मृगौला पिडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण


  •    अभियान हाम्रो / शुक्रबार, फागुन १८, २०८०  

  • पोखरा, फागुुन

    मृगौला पिडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग १ लाख १० हजार हस्तान्तरण गरिएको छ । इलाम जिल्ला स्थायी घर भै हाल पोखरा महानगरपालिका वडा नम्वर ६ बस्दै आएकी शेर्पाको उपचारका लागि संकलित १ लाख १० हजार रुपैयाँ बिहिबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङ मार्फत पीडितलाई हस्तान्तरण गरिई हुन् ।

    सुवेदार कर्णबहादुर गुुरुङले मृगौला पीडित शेर्पाको सहयोगका लागि स्वदेश र विदेशमा रहेका सहयोगीहरुबाट संकलित रकममा पोखरा महानगरपालिकाबाट दश हजार थप गरि रकम हस्तान्तरण गरिएको हो । उपचारको लागि पोखरा,बेलायत लगायतका ब्यक्ति र विभिन्न संघ-संस्थाबाट संकलन गरेको र महानगरबाट पनि थप  दश हजार प्राप्त भए संगै, सबै गरेर १ लाख १० हजार उपप्रमुुख मार्फत हस्तान्तरण गरिएको हो ।

    पीडित शेर्पाका श्रीमान र एक छोरी रहेका छन् । शेर्पा विगत तिन वर्षदेखि मृगौला पीडित रोगको उपचार गराइउदै आउनुुभएको छ । सहयोग रकम प्राप्त गरेपछि शेर्पाले आफनो उपचारका लागि सहयोग संकलन गर्ने बुुबा कर्णबाहदुर गुुरुङ र सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्नुुभयो । “यो सहयोगले मेरो उपचारमा राहत पुुग्ने छ” भन्नुुभयो ।पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले मृगौला पीडित शेर्पाको स्वास्थ्य लाभको कामना गर्दै सहयोग संकलन गर्ने कर्णबहादुरप्रति धन्यबाद ब्यक्त गर्नुुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.