• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिसस गण्डकीका पदाधिकारीलाई तालिम


  •    राम्जी प्रसाद लम्साल / बुधबार, फागुन १६, २०८०  

  • पोखरा , फागुन १६

    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा जिल्ला समन्वय समितिका पदाधिकारीलाई सकारात्मक सोच सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ ।कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाधर पौडेलले जिल्ला समन्वयका पदाधिकारीको कार्य सम्पादनमा सुधार ल्याउने उद्धेश्यले प्रशिक्षण आयोजना गरिएको उल्लेख गर्नु भयो। पौडेलले हरेक क्रियाकलाप सकारात्मक सोच र चिन्तनले मात्रै सफल हुने हुदा सकारात्मकता वृद्धि गर्न तालिम फलदायी भएको र कार्यसम्पादनको स्तरमा सुधार ल्याउन एबम सुशासन बिकास प्रभाबकारी बनाउन फलदायी भएको पौडेलले उल्लेख गर्नुभयो।

    तालिममा जिबनकला र सकारात्मक सोच ,जीबन ब्यबस्थापन र कार्यसम्पादनका सिपहरू ,सुशासनमा सकारात्मक व्यहारको भूमिका ,बिकास ब्यबस्थापन र सकारात्मक सोच बिषयमा प्रशिक्षण प्रदान गरिएको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले उल्लेख गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका उपसचिव नारायण प्रसाद पौडेलले स्वागत र सचालन उप सचिब मुना अधिकारीले गर्नुभएको थियो । गण्डकी प्रदेशका जिल्ला समन्वय समितिका प्रमुख ,उप –प्रमुख र जिल्ला समन्वय अधिकारी सहभागी प्रशिक्षण कार्यक्रममा डा.राजु अधिकारीले सहजीकरण गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.