• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल सहकारी वित्तीय संस्था लि.को २७ औ बार्षिक साधारणसभा काठमाण्डौंमा सम्पन्नता


  •    संवाददाता/ आइतबार, पुष १८, २०७८  

  • अल्चना श्रेष्ठ  पोखरा

    पौष १६

    नेपाल सहकारी वित्तीय संस्था लि.को २७ औ बार्षिक साधारणसभा नेपाल सहकारी बिभाग हल बानेश्वर काठमान्डौमा  सम्पन्न भयको छ  ।  प्रमुख  अथिति नेस्फुन को पूर्व  अध्यक्ष तथा एशियाली ऋण माहासंघ को पनि पुर्ब अध्यक्ष ऋषि राज घिमिरेले   स्थानीय तथा सेयर सदस्यलाई अनुभुति हुने गरि सहकारी संचालन हुनु पर्ने  बताउनु भयो  पाचै ओटा  शाखा बाट उपस्थित भयको उक्त कार्यक्रम मा  बिभिन्न अथिति हरु ले  सब्बोधन   गर्नु भएको थियो  ।

    नेपाल सहकारी वित्तीय संस्था लि डाक्टर तुलसी प्रसाद  भट्टराई को  अध्यक्षता  आयोजित साधारणसभाको संचालन सचिव  नारायण घोरासैनीले गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बिष्णु प्रसाद गौतम ले गर्नु भाको थियो। साधारणसभाले अध्यक्ष सचीव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साधारणसभाको  हलले  डाक्टर तुलसी प्रसाद  भट्टराई को  अध्यक्षता मा  उपाध्यक्ष  रोहित भट्टराई  सचिब  बिष्णु प्रसाद गौतम `कोशाध्यक्ष लोक नाथ गौतम , सदस्यमा  पर्मोद खनाल , देबेन्द्र भण्डारी ,सिर्जना पन्त  र लेखा समितिमा  संयोजक  यशु प्रसाद चौलागाई   सदस्यमा  किशोर खनाल ,अनिल गौतम  सर्ब सम्मत निर्बाचित  भयको छ ।

    कृपया लाइक  कमेन्ट शियर गर्दिनु होला

    कार्यक्रमको झलक हरु

    लाइक   

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.