• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बास्तोला कुल सेवा समितिद्वारा गर्ग ऋषिको मुर्ति प्राण प्रतिस्ठा कार्यक्रम भब्य रुपमा सम्पन्न


  •    अभियान हाम्रो / शनिबार, फागुन १२, २०८०  

  • पोखरा-२८ बास्तोला गाउँ,पहरेपानी स्थित रहेको कुल मन्दिरको `बास्तोला कुल सेवा समितिद्वारा´ गर्ग ऋषिको मुर्ति प्राण प्रतिस्ठा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

    औपचारिक कार्यक्रमको सुरुवात पितृहरुको सम्झनामा एक मिनेट मौन धारण बाट गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सोमलाल बास्तोलाले गरेका थिए । कार्यक्रमका प्रमुख अथिति `बास्तोला कुल सेवा समिति नेपाल अध्यक्ष´ श्री बिश्वराज बास्तोलाको उपस्थितिमा भएको थियो ।

    विशिष्ट अथिति बास्तोला कुल सेवा समिति, कास्कीका अध्यक्ष राजेन्द्र प्रसाद बास्तोला,केन्द्रिय उपाध्यक्ष एवम् गण्डकी प्रदेश सम्योजक बुद्धिनाथ बास्तोला,अ.प्रा. अपरधि नेपाली सेना अक्षयकोष दाता डा.दिपक बास्तोला, सल्लाहकार एवम् अक्षयकोष दाता डिल्ली रमण बास्तोला,बास्तोला कुल सेवा अध्यक्ष हरिप्रसाद बास्तोला,केन्द्रिय सदस्य बिष्णु प्रसाद बास्तोला,भुर्तेल बन्धु समाज नेपाल,कास्की अध्यक्ष काली प्रसाद भुर्लेत,केन्द्रिय सल्लाहकार बास्तोला कुल समिति पुर्व अध्यक्ष एवंम सल्लाहकार सुर्यमोहन बास्तोला ,जग्गा दाता बिष्णु प्रसाद बास्तोला,बेदनाथ बास्तोला,कृष्ण प्रसाद बास्तोला,मातृ शिशु कल्याण आमा समुह,पन्डित हरिकृष्ण बास्तोला,कोषाध्यक्ष सोमलाल बास्तोला,निर्माण समिती सम्योजक द्रोणचार्य बास्तोला,प्रतीक्षालय निर्माण सम्योजक आनन्द बास्तोला,सल्लाहकार तारानाथ बास्तोला,निर्माण कार्य संयोजक माधब बास्तोला,सृजनशिल युवा क्लब,साथै सम्पुर्ण अथितिको आगमनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नयाँ युवाहरुको धर्म,आस्थामा बिश्वास ,नयाँ जोश-जाँगर, बिस्वास रहेको कार्यक्रम सभापति हरिप्रसाद बास्तोलाले बताए ।सोहि कार्यक्रममा यहि मिति २०८०-११-१७ मापुर्वाङ/लाखबत्ती प्रज्जवलन कार्यक्रम र मिति २०८०-११-१८ मा एकाह(पितृ उद्दार)कार्यक्रम रहेको पनि कार्यक्रम सभापति हरिप्रसाद बास्तोलाले बताएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.