• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा महानगरपालिका वडा नं. ७ ले व्यवसायिक कृषकलाई कृषि सामाग्री वितरण


  •    अभियान हाम्रो / बिहिबार, फागुन १०, २०८०  

  • पोखरा महानगरपालिका वडा नं. ७ ले आफ्नो वडा भित्र रहेका व्यवसायिक कृषकलाई कृषि सामाग्री वितरण गरेको छ । वडामा रहेका व्यवसायिक कृषकहरुको फार्मलाई अनुगमन गरि उत्पादन र क्रियाशिलताका आधारमा कृषि सामाग्री वितरण गरिएको वडा सदस्य विष्णुमणी बरालले जानकारी दिनुभयो । वितरण कार्यक्रममा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्र रहेका व्यवासायिक किसानहरुको व्यवासायीक सफलता र प्रोत्साहनका लागि सामाग्री वितरण गरेको बताउनु भयो । वडा नं. ७ लाई दुध तथा तरकारीमा आत्मानिर्भर बनाउन आफुहरु तत्पर रहेको बताउदै यसकालागि मेहनतका साथ लाग्न कृषकहरुलाई आग्रह गर्नुभयो ।

    व्यवासायिक कृषकका समस्या र माग पुरा गर्दै कृषि पेशमा लाग्न सबैलाई प्ररित गर्ने महानगरको निति रहेको उहाँले उल्लेख गर्नु भएको छ ।  कृषि संजाल पोखरा ७ का अध्यक्ष पंकज पौडेलले किसानको साथमा कृषि संजाल , वडा र सिङ्गो महानगर नै उभिएको बताउै अनुगमनका आधारमा हाल सिमित कृषकका लागि मात्र सामाग्री वितरण गरिएको भएपनि आगामी दिनमा उत्पादनमा क्रियाशिलताका आधारमा सबैलाई आवश्यक्ता अनुसारका सामाग्री वडा संगको पहलमा वितरण गरिने बताउनु भयो । कृषक लक्ष्मी तिमिल्सीना अधिकारीले किसानको साथमा सिङ्गो वडा उभिएकोमा खुसी व्यक्त गर्दै कृषि कर्ममा थप उत्हासित भएर लाग्न हौसला मिलेको बताउनु भयो । हालै सम्पन्न कौशी क्विनका उप विजेता पोखरा ७ निवासी  हरि कुमारी श्रेष्ठले कौशी किसानीले आफुलाई तरकारीमा आत्मानिर्भर मात्र नबनाएर कौशीमै खेती गरि व्यवसायिक उन्मुख हुन प्रेरित गरेको अनुभव सुनाउनु भयो ।

    दैनिक १ सय १० लिटर दुध उत्पादन गर्दै आएका गाई पालक किसान कृष्ण प्रसाद रेग्मीले हाल सम्म कुनै अनुदान नपाएकोमा अहिले आएर वडा मार्फत घास पराल काट्ने चाप कटर प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो । हाल वडा भित्रका ६ जना व्यवसायिक कृषकको माग र आवश्यक्त्ताका आधारमा पानी टेकीं , टनेल प्लाष्टिक र चाप कटर गरि करिब १ लाख २० हजारको सामाग्री वितरण गरिएको वडा सचिव राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.