यही माघ २४-२७ गते सम्म रामेछाप मन्थलीमा आयोजना हुने दोस्रो नगर पुरुष अन्तर वडा भलिबल प्रतियोगितामा मन्थली नगरपालिका वडा न.८,चिसापानी र मन्थली नगरपालिका वडा न १० अन्तर प्रतियोगितामा क्वाटरफाइनल खेलमा चिसापानी र चनखु बीच निकै प्रतिस्पर्धा भयको खेलमा चिसापानीले चनखु लाइ पहिलो सेट ,दोश्रो लागातार २५/१२ र २५ /२१ शानदार विजेता भै सेमिफाइनलमा प्रबेश गरेको छ ।

त्यसै गरि दोस्रो सेमीफाइनलमा मन्थली नगरपालिका वडा न.८,चिसापानी र मन्थली नगरपालिका वडा न १ मन्थली बीच को खेल आज २ बजे देखि हुने आयोजक ले बताएको छ ।








