गण्डकी प्रदेशसभा सचिवालयले संसद् भवन भित्रको डेकोरेसन फेरेको छ । यसअघि भएका कुर्ची कार्पेट हटाएर नयाँ कुर्ची र कार्पेट राखिएको हो । झण्डै ३० लाखको लागतमा मर्मत गरिएको सचिवालयले जनाएको छ । ‘प्रत्येक कुर्चीलाई १३ हजार पर्छ । टेबल पनि सिङ्गललाई ७५ सय र डवललाई १३ हजार ५ सय पर्छ,’ स्टोर शाखा प्रमुख झनकराज अधिकारीले भने, ‘सबै काम सकिँदा ३० लाख जति खर्च हुन्छ । विल आएको छैन ।’यो वर्ष संसद् श्रृंगार्नकै लागि १५ लाख र माइक सिस्टम मिलाउन थप १० लाख विनियोजन गरिएको थियो ।
‘माइक सिस्टम पनि नयाँ हो । सभामुखले समय सकियो भनेपछि आवाज काट्न मिल्छ,’ उनले भने, ‘अब रातो बत्ति बालेपछि माइक काटिन्छ ।’ विनियोजित बजेटले दुईवटै काम पूरा नहुने भएकोले थप बजेट माग गरिने अधिकारीको भनाई छ । ‘कार्पेट कुर्चीको लागि १५ लाख थियो । अझै ५ लाख नपुग्ने देखियो,’ उनले भने, ‘साउण्ड सिटममा पनि १० लाख थियो २ लाखजति पुग्दैन कि भन्ने छ । सभामुख कक्षलाई पनि बनाउनुपर्ने छ ।’ उनले संसद् चल्ने बेलासम्म सबै काम सकिने बताए । केही ठाउँमा रंगरोगन पनि गरिने सचिवालयले जनाएको छ ।
तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ रातोपाटि लेखेको छ ।








