नेपाल बिधार्थी संघ पोखरा महानगरपालिका ले पहिलो पटक वि.पि स्मृति खुल्ला फुटसल कप हुने भएको छ।
पोखरा को फरेस्ट स्पोर्ट्स एरिना बुलौदी हुने फुटसलमा प्रथम पुरस्कार ५५,५५५ दित्तीय पुरस्कार ३३३३३र टिम दर्ता ३५००रहेको छ पहिलो पटक राखिएको कार्यक्रममा सबैको साथ सहयोग को अपेक्षा रहेको र यस कार्यक्रमलाई सभ्य भब्य बनाउनको लागि केन्द्र देखि स्थानिय सरकार को सहयोग को रहनेछ साथै सिङ्गो नेपाली काङ्ग्रेस काङ्ग्रेस भित्रका भातृ सङ्गठनहरुको पनि साथ सहयोग रहने अध्यक्ष बिपिन पौडेल ले बताए सो कार्यक्रम यहि फाल्गुन ११र १२गते चल्नेछ ।








