• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भण्डारीले विश्वोकर्मा संग विवाह गरेको भन्दै पुरेत श्राद्ध गर्न नआएको घटनामा मिलापत्र


  •    अभियान हाम्रो / मङ्गलबार, माघ २३, २०८०  

  • धर्नध्वज भण्डारीले शिक्षिका देवकी विश्वकर्मासँग विवाह गरेको भन्दै पुरेत शनिबारसम्म  श्राद्ध गर्न नआएपछि उक्त परिवारले माघ ११ गते परेको आफ्नो पितृको श्राद्ध गर्न नपाएको घटनामा माघ २१ गते मिलापत्र भएको छ ।

    जातीय विभेद झल्कने गरी ब्राम्हाण नआएकै कारण तिथि रोकिएको आरोप लगाउँदै धर्मध्वज भण्डारीले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

    श्राद्धका लागि पूर्णिमाको दिन माघ ११ गते दिनभर भोकै उहाँहरूले ब्राम्हणलाई कुर्नुभएको थियो । दलित महिलासँग विवाह गरेकै कारण तिथिमा परेको श्राद्ध गर्न नगएको भन्ने विषयमा ब्राम्हण माधव न्यौपानेले अनविज्ञता प्रकट गर्नुभएको थियो । आफू काठमाडौँमा बस्ने भएकाले त्यता जान नभ्याएर यतै आएमा श्राद्ध गरिदिन्छु भनेको उल्लेख गर्नुभएको थियो । दलितसँग विवाह गरेको भन्ने कुरा उहाँलाई थाहा नभएन उहाँले उल्लेख गर्नुभएको थियो ।

    समाचर  प्रकाशन भएपछि पीडित धर्मध्वज भण्डारीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । सोही उजुरीको आधारमा प्रहरीले दुवै पक्षलाई बोलाएर माघ २१ गते मिलापत्र गराएको हो ।

    1. ब्राम्हण माधव न्यौपानेले अब आइन्दा जातीय विभेद नगर्ने र रोकिएको श्राद्ध समेत गर्दिने भन्दै पीडित धर्मध्वज भण्डारीको परिवारसँग मिलापत्र गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी  दिनुभयो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.