• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गिभिना मगरलाई क्यान्सर भएको हो ? केही भएको छैन ?

"गिभिना मगरलाई क्यान्सर भएको हो ? केही भएको छैन ? "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, माघ २३, २०८०  

  •  

     अभियन्ता गिभिना मगरको एउटा भिडिओ अहिले चर्चामा छ हालै मात्र गिभिनालाई हेरेका एक चिकित्सकले गिभिनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । क्यान्सरको हल्ला झूटो भएको उनको दाबी छ ।

    आफ्नो नाम उल्लेख गर्न नचाहने ती चिकित्सकले भने, ‘हामीले अस्पतालमा सिटीस्क्यानदेखि ब्लड टेस्टहरु सबै गरेका हौं । सामान्य पेनिक अट्याक भएर ल्याइएको रहेछ । ठीक भएर फर्किसक्नुभयो ।’

    उनले गिभिनाको कुनै पनि गम्भीर बिमारीको मेडिकल हिस्ट्री पनि नदेखिएको बताए । भिडिओका बारेमा जानकारी नभएको उनको भनाइ छ ।

    ‘उहाँ अलिकति एटेन्सन सिकिङ गर्ने खालको हुनुहुँदो रहेछ, बोलेका सबै कुराहरु विश्वास गरिहाल्न हुँदैन’, ती चिकित्सकले भने  नेपाल प्रेस लेखेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.