मेची पुल हुदै काकडभित्ता आईपुगेकी मेनुका पौडललाई झाँकी र र्यालीसहित गाडीमा चढाएर काँकडभिट्टा नगर परिक्रमा गराइयो । धुलाबारी, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा परिक्रमा गराउँदा उनलाई स्थानीयले पुष्पगुच्छा र फूलमालाले स्वागत गरे । गृहनगर चारआलीमा आयोजित विशेष कार्यक्रममा पनि उनलाई स्वागत तथा सम्मान गरियो । इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट आइतबार बाहिरिएकी मेनुकाले सबैलाई धन्यवाद दिइन् ।यालीसहित गाडीमा चढाएर काँकडभिट्टा नगर परिक्रमा गराइयो । धुलाबारी, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा परिक्रमा गराउँदा उनलाई स्थानीयले पुष्पगुच्छा र फूलमालाले स्वागत गरे । गृहनगर चारआलीमा आयोजित विशेष कार्यक्रममा पनि उनलाई स्वागत तथा सम्मान गरियो । इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट आइतबार बाहिरिएकी मेनुकाले सबैलाई धन्यवाद दिइन् ।








