• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, असार ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमै सूचारु गर्न माग


  •    संवाददाता/ सोमबार, माघ २२, २०८०  

  • माघ  पोखरा

    ‘ऋण जाल चाहिँदैन, पोखरा मास्न पाइँदैन’ आइतवार पोखरा सभागृह अगाडि यो नारा व्यापक रुपमा गुञ्जाइयो । नारासँगै ¥यालीमा सहभागीले बोकेका प्लेकार्डमा लेखिएको थियो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर, वी.आर.आइ. ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर । यो सबै कुराको जाँचोपाँजो राष्ट्रिय एकता अभियान पोखराले मिलाएको थियो ।

    यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रको अन्तर्राष्ट्रिय भएको भन्दै अभियानले पहिलोपटक पोखरामा दबाब ¥याली निकालेको हो ।
    पोखराको सभागृहबाट शुरु भएको ¥याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भयो । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियान पोखराका संयोजक विनय यादवले भने–‘स्वाधीन पोखरालाई ऋणमा दुबाएर बनाइएको विमानस्थल गलाको पासो बन्न नदिन सचेत पोखरेली जाग्नुपर्ने बेला भएको छ ।’

    अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष बढी भइसक्दा पनि नियमित सुचारु किन भएको छैन प्रश्न गर्दै उनले थपे– विमानस्थलको गत वर्षको आय जम्मा ४ करोड र सरकारले प्रत्येक महिना चाइनालाई व्याज मात्र १६ करोड तिर्नु यो गलाको पासो नभएर के हो ? उनले भैरहवामा पोखरा भन्दा ठूलो एयरपोर्ट ८ अर्बमा सञ्चालनमा आउँदा पोखरामा भैरहवाको भन्दा सानो विमानस्थलका लागि २८ अर्ब लाग्नुमा ठूलो भ्रष्टाचार भएको ठहरसमेत गरे ।

    संयोजक यादवले अभियानको यो सांकेतिक कार्यक्रम भएको बताउँदै विमानस्थल सञ्चालनमा सरकार यस्तै उदासिन रहे थप दबाबमुलक कार्यक्रमसमेत आयोजना गरिने बताए । अभियानका सदस्य सुनिल धामीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि कालान्तरमा विमानस्थल यस्तै भइरहने र सरकारले तिर्नुपर्ने ऋणका कारण विमानस्थल नै पोखरेलीको अधिनमा नहुने हो कि भनेर खबरदारी गर्न आवश्यक रहेको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.