• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, असार ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ओलीले गत वैशाखमै उद्‍घाटन गरेको धरहराको काम सकिन अझै ६ महिना लाग्ने


  •    संवाददाता/ शुक्रबार, कार्तिक १२, २०७८  

  • गत वैशाख ११ गते हतारोमा धरहराको उद्‍घाटन गरे पनि धराहरा पुनर्निर्माणको काम अझै सकिएको छैन। ठेकेदार कम्पनीका अनुसार बाहिरी सुन्दरतासहितको पूर्ण धरहरा तयार हुन अझै ६ महिना लाग्छ। सिंगो आयोजनामध्ये ३० प्रतिशत काम बाँकी छ। ठेकेदार कम्पनी रमण निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीका अनुसार धरहरा स्तम्भकाे बाहिरी स्वरूप तयार भए पनि जमिनमुनि तथा भित्री संरचनाको अधिकांश काम अझै बाँकी छ।

    ओलीले धराहरा स्तम्भ तयार नहुँदै उद्‍घाटन गरेपछि काममा बाधासमेत उत्पन्न भएको छ। ‘अझै धेरै काम बाँकी छ, एकपटक राखिएको लिफ्ट फेरि फुकाल्नुपर्‍याे, तीनतला भूमिगतको काम पनि बाँकी छ,’ उनले भने, ‘वरिपरि व्युटिफिकेसनको काम त झन् सुरु नै भएको छैन।’

    हाल स्तम्भको भित्री बेसमेन्टमा टायल र ग्राइनेट लगाउने तथा सिलिङको काम भइरहेको छ। ‘हामीलाई पुस १० गतेसम्म सक्ने समय दिइएको छ, तर ६ महिना त लकडाउनले काम रोकियो, अझै धेरै बाँकी छ, सबैजसो काम सकिन वैशाखसम्म कुर्नपर्छ,’ प्रोजेक्ट म्यानेजर नकर्मीले भने।’

    उनले पार्किङ र गार्डेनको काम नै सुरु नभएको बताए। उनका अनुसार धरहरा परिसरमा संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना बनाउन बाँकी छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.