नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सिन्धुली सुनकोशी गाउपालिकाको अध्यक्षमा अशोक गिरि सर्वसम्मत चयन हुनुभएको छ । पार्टीले देशै भरी एकैसाथ गाउँपालिका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको वडा स्तरीय अधिवेशन गर्दै आयको छ ।
मंगलबार भएको आसन्न अधीबेसन नेतृत्वमा अशोक गिरीको उपाध्यक्ष .ज्ञानध्वज लामा,सचिब गोबिन्द रायमाझी (राजन )उपसचिव हेमा अधिकारी ,शालिकराम थापा रहनुभएको छन् ।