• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, बैशाख १३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल रेडक्रस सोसाइटी पोखरा सत्र उपशाखाको १८ औं बार्षिक साधारण सभा


  •    / शनिबार, माघ १३, २०८०  

  • माघ १३, पोखरा

    नेपाल रेडक्रस सोसाइटी पोखरा सत्र उपशाखाको १८ औं बार्षिक साधारण सभा सनिवार पोखरामा सम्पन्न भएको छ ।
    सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभयो । पौडेलले रेडक्रसले सामाजिक क्षेत्रमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
    सामाजिक संघ संस्थाले समाजमुखी र समाजको चाहना र आबश्यक्ता मुताबिक आफ्ना गतिविधि संचालनमा ध्यान दिनुपर्ने भन्दै उहाले रेडक्रसको बिश्वब्यापी मानबिय सेवा उल्लेखनीय भएको बताउनु भयो।

    सभामा संस्थाका पूर्ब सभापति तिर्थराज अधिकारी ,निबर्तमान सभापति झपिन्द्रराज रेग्मी ,रेडक्रस कास्कीका उप -सभापति उर्मिला खड्का ,रेडक्रस पोखरा १७ का समन्वयकर्ता पार्बती कार्की , पोखरा महानगर पालिका वडा न १७ का अध्यक्ष राधिका शाही , जेष्ठ नागरिक मन्च पोखरा १७ का अध्यक्ष टोपराज ढुङ्गाना , समाजसेवी हरि प्रसाद बराल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सभामा उप सचिब नारायण अधिकारीले उप शाखाको बार्षिक प्रगति प्रतिबेदन सहित आगामी बर्ष आयोजना गरिने कार्यक्रमको योजना प्रस्तुत गर्नु भएको थियो। सभाले कोषाध्यक्ष शिबराम भण्डारीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन पारित गरेको थियो।

    नेपाल रेडक्रस सोसाइटी पोखरा सत्र उपशाखा सभापति हरि प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा , उप सभापति रबिन्द श्रेष्ठले रेडक्रसका सात सिद्धान्त बाचन ,स्वागत उप सभापति लक्ष्मी अधिकारी र संचालन सचिब चुडामणी बरालले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    थापाथलीका सुकुम्बासी सङ्ग कसको कति छ जग्गा छ ?
    आज मिति २०८३ साल बैशाख १३गते आइतबार तपाईको आजको राशिफल
    आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    ताजा अपडेट
    • थापाथलीका सुकुम्बासी सङ्ग कसको कति छ जग्गा छ ?
    • आज मिति २०८३ साल बैशाख १३गते आइतबार तपाईको आजको राशिफल
    • आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.