युनाइटेड क्लब पोखराको आयोजनामा मिति २०८० पुस २६ देखि माघ ८ सम्म अमरसिंह माविको खेल मैदानमा आयोजित बाह्रौ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड शन्नि इण्डष्ट्रीजको उत्पादन बेटर होम एपलायन्सेस, प्रायोजकहरु हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी,सिटिजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि,सिद्धि अटो पार्टस् एण्ड मोटरसाइकल वर्कसप,रिलायवल लाइफ इन्स्योरन्स, योकोहामा जापानिज ल्याङ्गवेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटर सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनर होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरन्स पार्टनर आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरन्स, अनलाइन टिकट पार्टनर रेभल, नेपाल टेलिकम, बैकिङ पार्टनर ग्रिन डेभलपमेन्ट बैंक, अफिसियल इन्टरनेट वल्र्डलिंक, महोत्सवको विशेष सहयोगी संस्था पोखरा महानगरपालिका, सहयोगी संस्था अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धक नेपाल पर्यटन बोर्ड, महोत्सवको अफिसियल मिडिया एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन एच डी, एभरेष्ट एफ एम ९३ मेघाहर्ज , आदर्श समाज राष्ट्रिय दैनिक, कोरोला खवर डटकम, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की,प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेश पोखरा, सशस्त्र प्रहरी गण मालेपाटन, राष्ट्रिय अनुसन्धान निदेर्शनालय, वडा प्रहरी कार्यालय रामबजार , नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, सामुदायिक सेवा केन्द्र, पो .म.न.पा.१२ माटेपानी, पो .म.न.पा. १०, जेट सेक्युरिटी प्रा.लि., स्वयंसेवक, लोक दोहोरी तर्फ जीवन दाहाल र शिवहरि ढुंगाना, कन्सर्ट ब्यवस्थापन तर्फ भिजुअल जोन इन्टरटेन्टमेन्ट (सन्जु सुनार ), हिमाली सांस्कृतिक परिवार ,एस.के साउण्ड सिस्टम, परिचय एड्भर्टाइजिङ, पटवा टेन्ट हाउस, आई टिपी प्रा.लि., बंगलामुखी एम्युजमेन्ट,मुन्ना मैत्रा, नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्र, सम्पूर्ण स्टल व्यवसायीहरु, ब्यानर दाताहरु, सम्पूर्ण कलाकारहरु, महोत्सव सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण मिडिया हाउस र पत्रकार मित्रहरु, बैदाम तामाङ सेवा समाज, झांकी र्याली प्रदर्शन गर्नुहुने संघ संस्थाहरु, डिडी नृत्य प्रशिक्षण केन्द्र, हिमालयन चौरी पालन समिति कोबाङ मुस्ताङ, सम्राट आर्टस, एर्जन आर्टस्, पोखरेली ट्याक्सी सेवा प्रालि, पोखरा नगर बस प्रा.लि., अमरसिंह ट्याक्सी इकाइ समिति, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ट्याक्सी सेवा केन्द्र, बुद्धचोक ट्याक्सी इकाइ समिति,महोत्सव सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण उपसमितिका संयोजक तथा सदस्यहरु, सल्लाहकार ज्यूहरु,महोत्सव अवलोकन गरी हामीलाई हौसला प्रदान गर्नुहुने सम्पूर्ण दर्शकहरु एवं प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा महोत्सव सफल बनाउन सहयोग गर्नुहुने महानुभावहरुमा क्लवको तर्फ बाट र महोत्सव मूल आयोजक समितिको तर्फ बाट हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्न चाहन्छौ।
राजु श्रेष्ठ
अध्यक्ष तथा मुल आयोजक समिति संयोजक
बाह्रौं पोखरा महोत्सव २०८०








