• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मेडिकल इमेजिंगको पाठ्यक्रम माथि छलफल सम्पन्न


  •    संवाददाता/ शनिबार, माघ ०६, २०८०  

  • पोखरा बिश्वबिद्यालय पाठ्यक्रम विकास केन्द्रले स्वास्थ्य विज्ञान संकाय मार्फत संचालनमा ल्याउन लागेको विएस्सीमेडिकल इमेजिंग टेक्नोलोजी ९विएस्सी एम आइटी० कोपाठ्यक्रमलाइ अन्तिम रुप दिनको लागी कार्यशालागोष्ठी सम्पन्न गरेको छ ।

    पाठ्यक्रमविकास केन्द्रका कार्यकारी निर्देशक डा पुर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रम पोखरा विस्वबिद्यालय स्वास्थ्य बिज्ञान संकायका डीनडा अमर नागिलाको प्रमुख आतिथ्यतामा छलफल सम्पन्न भएको हो ।

    स्वास्थ्य बिज्ञान संकाय अन्तर्गत नर्सींग,फार्मेसी जनस्वास्थ्य ,मेडिकल ल्याव टेक्नोलोजी,फिजियोथेरापी र अप्टोमेट्री विषय संचालन गरीरहेको र हाल बिभिन्न रोगहरुको निदानको लागी रोगको बारेमा सही जानकारीको लागी आवश्यकविषय पोखरामा पढाइहुदा यस क्षेत्रका लागी आवश्यक जनशक्ती उत्पादन हुनेकुराको बिस्वास बिश्वबिद्यालयले लिएको कुरा पोखरा विस्वबिद्यालय स्वास्थ्य बिज्ञान संकायका डीनडा अमर नागिलाले बताएका थिए ।

    कार्यक्रमकोउद्घाटन सत्रमा बोल्दै डिन नागिलाले यस पढाइले विभिन्न रोगपत्ता लगाउनको लागी अत्याधुनिक उपकरण प्रयोग गर्ने र सो को आधारमा रोगको निदान सहजढंगबाट गर्नको लागी सहजीकरण गर्ने विषय भएकाले गर्दा विषयवस्तुको आवश्यकता देखि विश्वविद्यालयले कार्यक्रम संचालन गर्न लागेको कुरा प्रस्टपारेका थिए ।
    विएस्सी एमआइटीमापढाइ हुने विविध विषयहरुको देशभरबाट आएका सम्बन्धित विषय बिज्ञद्वारा तयार पारीएकोचार वर्षे कोर्षको

    पाठ्यक्रमलाई अन्तिम रुप दिन आयोजना गरीएको कार्यशालामा विएस्सी एम आइटी विषय समितिका अध्यक्ष प्रा डागणेश बहादुर पोखरेल ,पोवीवी रिसर्च सेन्टरकाकार्यकारी निर्देशक डा।नमराज धामी ,स्कुल अफ हेल्थ एण्डएलाइड साइन्सेजका निर्देशक विमला भट्ट,गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

    चिकित्सा शिक्षा ऐनको व्यवस्था वमोजिम स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम संचालनका लागी आफ्नै १०० बेडको अस्पताल आवश्यक पर्ने भएकाले गर्दा पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका वडा न ३० मा आफ्नै एक सय बेडको अस्पताल स्थापना गरी संचालनको तयारी गरेको छ ।

    उच्च शिक्षामा विद्यार्थीको संख्या रास्त्रव्यापी रुपमा कम रहेता पनी स्वास्थ्य विज्ञान संकायमा भने हाल पनि विद्यार्थीको चाप उल्लेख्य रहेको रसिट पाएमापढ्ने बिद्यार्थी संख्या अपुग नहुने कुरा पोखरा बिश्व बिद्यालयका उप प्राध्यापक बिजय सुवेदीले जानकारी गराएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.