• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शान्ति उदय मा. बि.को ६४ औं बार्षिकोत्सब


  •    अभियान हाम्रो / मङ्गलबार, माघ ०२, २०८०  

  • पोखरा ,माघ २

    राम्जी प्रसाद लम्साल

    पोखरा महानगर पालिका वडा न ३३ भरत पोखरी वर पाण्डे थुम स्थित शान्ति उदय मा. बि.को ६४ औ बार्षिकोत्सब तथा ६५ औं अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ।

    कार्यक्रमको कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले उद्घाटन गर्नुभएको थियो। उद्घाटन गर्दै भट्टराईले सामुदायिक बिद्यालयहरूले आफ्नो गुणस्तरीय यता बढाउने कार्यक्रम बनाउनु पर्ने भन्दै त्यसको सम्पूर्ण अधिकार र दायित्व स्थानीय तहमा निहित रहेको बताउनुभयो।
    भट्टराईले शिक्षा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने भन्दै स्थानीय तह यसमा विशेष चनाखो हुनुपर्ने बताउनु भयो।

    गण्डकी प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले अन्तर्राष्ट्रिय जगतमा प्रतिष्पर्धी जनशक्ति उत्पादन अहिलेकी चुनौती भएको भन्दै सो योजना बनाउन आग्रह गर्दै आबश्यक नीति निर्माणमा आफुहरू हरहमेशा लागिरहने उल्लेख गर्नुभयो।

    कार्यक्रममा पोखरा महानगर पालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य , नेपाल पर्यटन बोर्डका सदस्य मदन कुमार आचार्य , शिक्षक अभिभावक संघका अध्यक्ष शिबराज आचार्य , प्रधानाध्यापक टेकनारायण गिरि ,पूर्ब प्रधानाध्यापक कमल प्रसाद आचार्य ,साबिक भरत पोखरी गा. बि .स. पूर्ब अध्यक्ष यज्ञ प्रसाद आचार्य , पूर्ब उपाध्यक्ष मनोहर आचार्य , पूर्ब विद्यार्थी मंचका अध्यक्ष बसन्तराज लम्साल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    सो अबशरमा मेगा बैकको बित्तीय सहयोगमा बिद्यालय हातामा नबनिर्मित सरस्वती मन्दिरको प्रमुख अतिथी भट्टराईले उद्घाटन गर्नुभएको थियो। बार्षिकोत्सब कार्यक्रममा शैक्षिक सहित विभिन्न अतिरिक्त क्रियाकलापमा बिजेता बिद्यार्थि हरूलाइ पुरष्कृत गरिनुका साथै विभिन्न छात्रवृत्ति समेत प्रदान गरिएको थियो भने बिद्यार्थिहरूले विभिन्न सान्स्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

    बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष ऋषिराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक राजेन्द्र प्रसाद बस्ताकोटी र संचालन शिक्षक देबराज पौडेलले गर्नुभएको उक्त बिद्यालयका शिक्षक बेदनाथ आचार्यले जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.