• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अमलाविसौनी टोलमा खगेन्द्र


  •    अभियान हाम्रो / आइतबार, पुष २९, २०८०  

  • पोखरा २९ पुस

    शिशिर पौडेल

    अमला विसौंनी धोविनी पाटन टोल विकास संस्थाको सम्पन्न अधिवेशनले खगेन्द्र थापाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

    शनिवार सम्पन्न संस्थाको नवौं अधिवेशनवाट उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा राजु खड्का, सहसचिवमा राजेन्द्र शाही ठकुरी, कोषाध्यक्षमा भुवनकुमार पौडेल, सह कोषाध्यक्षमा भुवनवहादुर वस्नेत र सदस्यहरुमा सिता थापा, गंगा कार्की, सन्तोष खत्री, राधा थापा, सरिता अधिकारी, लक्ष्मी पौडेल र सिर्जना थापा चयन भएका छन् । यस अघि अधिवेशनको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले वडाको समग्र विकासमा टोल विकास संस्थाको भुमिका अभिभावकीय रहने गरेको वताउनुभयो । कार्यक्रममा पुर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार होमवहादुर खड्का, संरक्षण आमा समुहका अध्यक्ष पार्वती वस्नेत, सरस्वती मन्दिरका अध्यक्ष दीपेन्द्र वस्नेत, भजन समुहका राजेन्द्र शाही ठकुरी, पुर्व सदस्य कृष्णवहादुर खड्कालाई प्रमुख अतिथी तिमिल्सीना र अध्यक्ष रेक वहादुर थापाले सम्मान गर्नुभयो ।

    सो अवसरमा संस्थाको आर्थिक प्रतिवेदन कोषध्यक्ष भुवन वस्नेत र वार्षिक प्रतिवेदन सचिव लक्ष्मी श्रेष्ठले प्रस्तुत गर्नुभयो । लक्ष्मी श्रेष्ठले संचालन गरेको कार्यक्रमको अध्यक्षता रेक वहादुर थापाले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.