• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गीतकार बास्तोला परराष्ट्र मन्त्री एन पि साउदबाट काठमाडौमा सम्मानित


  •    अभियान हाम्रो / सोमबार, पुष २३, २०८०  

  • दृश्यमा खप्तड शृङ्खला २ बिमोचन कार्यक्रम काठमाडौ स्थित नेपाल पर्यटन बोर्डमा  भव्य रुपमा सम्पन्न भएको छ।

    कला र संगीतका माध्यमबाट प्रविधीमैत्री पर्यटन र संस्कृती प्रचार प्रसारमा टेवा पुर्याउने कार्यक्रका प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र  मन्त्री  एन.पि साउद ले बताए ।

    विशिस्ट अतिथि पूर्वमन्त्री  प्रेम आले, प्रदेश सभा सदस्य शिव सिं ओली , संविधान सभा सदस्य भरत खड्का,प्रभावशाली व्यक्तित्व भुपेन्द्र शाही ,सभाध्यक्ष पूर्व डिआइजी तथा शिक्षाविद आदरणीय महेश सिं कठायत लगायत सम्पुर्ण अतिथिको उपस्थितिमा रहेको थियो।

    सोहि बिमोचन कार्यक्रममा आवद्ध गायक शिव परियार,सिडि बिजय अधिकारी,अस्मिता अधिकारी गीतकार सागर बास्तोला,सङ्गितकार राज कुमार बगर,ऋषि खडका,मोडल सनम कठायत,स्मारिका ढकाल लगायत कलाकारलाई परराष्ट्र मन्त्री एन पि साउदको हात बाट सम्मान गरिएको थियो । गीतकार बास्तोला पोखरामा रहेको रेडियो सराङकोट १०४.६ मेगाहर्जमा समेत आबद्ध रहेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.