• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रौतहटमा नक्कली नेपाली नोटसहित एक युवक पक्राउ


  •    अभियान हाम्रो / शुक्रबार, पुष २०, २०८०  

  • रौतहट प्रहरीले नक्कली नेपाली रुपैया सहित एक युवकलाई पक्राउ गरेको छ।  १८ लाख ४३ हजार नक्कली नेपाली रुपैयाँसहित रौतहटका एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादव रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवं डिएसपी एलिजा गिरीले पछिल्ला विभिन्न समयमा पक्राउ परेका केही व्यक्तिहरूसँग गरिएको सूक्ष्म अनुसन्धानबाट खुलेका आधार प्रमाणका अनुसार छानबिन गर्दै जाँदा बुधवार साँझ ६ बजेको समयमा जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका ८ पटेल चोकमा थापिएको सुरक्षा चेकजाँचको क्रममा उक्त परिमाणमा नक्कली नेपाली रुपैयाँसहित यादवलाई पक्राउ गरिएको जानकारी गराएकी छन्।

    डिएसपी गिरीले यादवबाट बरामद भएको रकम तथा अन्य विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएकी छन्।कानुनअनुसार मुद्रासम्बन्धी कसुरअन्तर्गत  अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको डिएसपी गिरीको भनाइ छ।पक्राउ परेका यादवको साथबाट पाँच थान विभिन्न बैंकको एटिएम कार्ड, १६ लाख ६५ हजार रकम उल्लेख भएका तिन थान चेक र एक थान ओप्पोको मोबाइल पनि बरामद भएको प्रहरीको भनाइ छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.