ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी आगजनी भएको छ ।

ईपीएसलाई लिएर आन्दोलनमा रहेकाहरूले मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएका हुन् ।
मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो ।