• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्व. राज नारायण श्रेष्ठको निधनले रामेछाप जिल्लाले एक मुर्धन्य समाजसेवी गुमाए

" स्व. राज नारायण श्रेष्ठको निधनले रामेछाप जिल्लाले एक मुर्धन्य समाजसेवी गुमाए "

  •    अल्चना श्रेष्ठ/ बिहिबार, पुष १२, २०८०  

  • नेपालि  काग्रेश  रामेछाप जिल्ला को नेता स्व. राज नारायण श्रेष्ठ को  ५० वर्षको उमेरमा हृदयाघातबाट मङ्गलवार राती काठमाडौँमा निधन भएको हो । श्रेष्ठ आफैले सञ्चालन गर्दै आएको होटेलमा रहेको बेला मङ्गलवार राती करिब ८ः३० बजे हृदयाघात भएको र उपचारको लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको भए पनि बचाउन नसकिएको नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति राजेश कुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठको अन्तिम दाहसंस्कार आज  पशुपतिमा  गरियको  प्रदेश सभापति श्रेष्ठले बताउनुभयो । नेपाल विद्यार्थी सङ्घबाट काँग्रेसको राजनीतिमा प्रवेश गर्नुभएका श्रेष्ठ दुई पटक नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेस रामेछापको १४औँ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा चुनाव लड्नुभएका श्रेष्ठ गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाटै खाँडादेवी गाउँपालिका–५ को वडा अध्यक्षमा पराजित हुनुभएको थियो । २०५६÷०५७ साल देखि नै होटेल व्यवसायमा लागेका श्रेष्ठ फास्ट फुड एसोसिएसन नेपालको पूर्व महासचिव एवं वर्तमान सल्लाहकार समेत रहनुभएको थियो

    May be an image of 2 people and flower

    अन्तेष्टीमा आज पशुपति आर्यघाट पुगेर नेपाली कांग्रेसका सभापति शेर ब. देउवा, महामन्त्री द्धोय गगन थापा , विश्वप्रकाश शर्मा , पुर्व उपसभापति गोपालमान श्रेष्ठ , पुर्व महामन्त्री डा. सशांक कोइराला , केन्द्रीय सदस्यहरु प्रदिप पौडेल , मीन विश्वकर्मा , नानू बास्तोला लगाएतले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभयो । नेकपा एमाले , माओवादि केन्द्र लगाएत दलका जिल्ला तहका शिर्ष नेताहरु एवं रामेछापका असंख्यौ जनमानसले अश्रु सहित अन्तिम बिदाइमा सहभागी हुनुभयो ।
                    May be an image of temple and crowd
    रामेछाप जिल्लाले एक मुर्धन्य समाजसेवी गुमाएको छ । सिंङ्गो जिल्ला र नेपाली कांग्रेसलाई अपुरणिय क्षति पुगेको छ श्रेष्ठका श्रीमती, ४ छोरी र एक छोरा छन् ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.