• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मणिपाल र खरिद समुह विच सम्झौता हुदा नेपाल सरकारको उपस्थिति अनिवार्य छ या छैन ?


  •    संवाददाता/ शुक्रबार, भदौ ११, २०७८  

  • मणिपाल शिक्षण अस्पताल दुई पक्षिय किनवेचको विषय मात्र होईन र हुन सक्दैन, यो त पोखरा अनि समग्र मुलुककै स्वास्थ्य संग सम्वन्धित गम्भिर चासोको विषय हो।
       
    – मणिपाल र खरिद समुह विच सम्झौता हुदा नेपाल सरकारको उपस्थिति अनिवार्य छ या छैन? के नेपाल सरकारको उपस्थितमा भएको हो वा अनुपस्थितिमै मणिपाल किनवेच हुन सक्दछ?
    – ५० वर्षको दुई पक्षिय सम्झौतामा निर्माण गरिएको भनिएको मणिपाल अस्पताल सोही मिति गुज्रिए पश्चात स्वत नेपाल सरकारको स्वामित्वमा आउछ?
    – हिजो सम्झौताका वखत ५० वर्ष सम्म जुन स्वास्थ्य सेवा सुविधा तथा करहरुको निर्धारण गरिएको थियो त्यो अहिलेको खरिद कर्ताले कायम राख्छन?
    – नेपालीहरुको स्वामित्वमा आउनु सुखद मान्न सकिन्छ तर व्यापारिक प्रायोजनलाई मात्रै प्रथामिकता राखि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र खरिद विक्रि भएको हो भने यो हाम्रो निम्ति विडम्वना पुर्ण हुनेछ।
    – पोखरामा दिन दिनानु दर्जनौ निजि स्वास्थ्य संस्थाहरु बढिरहेका छन तर मनिपाल जस्तो सवै तहका जनताको सहज पहुँच पुग्ने शिक्षण अस्पताल वनेका छैनन र तत्काल कुनै सम्भावना देखिदैन पनि।
    – त्यसैले यस्ता गम्भिर जनचासोका विषयहरुलाई सार्वजनिक निरुपण नगरि दुई पक्षा मात्रै वसेर गरिएको सम्झौता प्रति आम सर्वसाधारण जनताको असहमति हुनु पर्दछ र जुन कुरा स्वभाविक छ पनि।
                                       साभार्   पूर्ण लामाको वाल बाट
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.