• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रबि लामिछानेले जे भन्दिय पनि हामीले हो हो भन्नु पर्ने ? चिन्ता मणि खरेल

"रबि लामिछानेले जे भन्दिय पनि हामीले हो हो भन्नु पर्ने ? चिन्ता मणि खरेल  "

  •    चिन्ता मणि खनाल/ सोमबार, पुष ०९, २०८०  

  •        श्रीमतिलाई छोडपत्र जबरजस्ती दिन्छन यिनले मेरो दोष छैन भन्छन। हामीले हो हो भन्छौं।
            सँगै काम गर्ने पुडासैनीले यिनलाइ दोष दिएर मर्छन तर यिनले मेरो दोष छैन भन्छन। हामीले हो-हो भन्छौं।
          लिडर जन्माउने भन्छन वालेटबाट सबैसंग ५००-५०० को दरले ३ करोड भन्दा बढि उठाउछन तर कार्यक्रम नै गर्दैन अनि पैसा फिर्ता गर भन्दा ५०० लिन काठ्माण्डौ आउ भन्छन वालेटबाट लिएसि वालेट बाट फिर्ता गर्न पर्ने तर मेरो दोष छैन भन्छन । हामीले हो हो भन्छौं।
            दोहोरो नागरिकता लिएर हिड्छन अदालतले यस्तो गर्न पाइदैन भन्छ। तर मलाइ फसाए मेरो दोष छैन भन्छन। हामी हो हो भन्छौं।
    यिनले ग्यालेक्सी फोर के टिभी खोले आज ८० कामदार अल्पत्र पारे यिनको पार्टनर जेवि राइले अरब झ्वाम पारे तर यिनी मेरो दोष छैन भन्छन । हामी हो हो भन्छौं।
    फेरि आज अर्को फन्डा आएछ । मैले करोड लिएको होइन मेरो नागरिकताले लिएछ। हैन हामीले सक्कली नागरिकता लिएर जादानि १ रुप्पे ऋण पाइदैन तर यिनको फोटो कपि नागरिकता दुरुपयोग गरे रे यिनका पाट्नरले सो यिनको दोष छैन। हामीले हो हो भन्नै पर्यो।
                          May be an image of 1 person, beard, smiling and text that says 'सूर्यदर्शन सहकारीसंग मेरो कुनै चिनजान छैन, साभेदारले मेरो नागरिकता दुरुपयोग गरेका हुन सक्छन रवि लामिछाने'
    उनी श्रीमती हाँक्न असफल, पहिलो सांसद पद असफल, पहिलो गृहमन्त्री पद असफल, Galaxy Tv असफल ! के रवि देश हाँक्न सफल होलान त?
          (चिन्ता मणि खरेल  को वाल बाट जस्ताको तस्तै )
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.