• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बहुउद्देश्यीय धुनिबेशी नगर महोत्सव- पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्नुहुने   


  •    संवाददाता/ शुक्रबार, पुष ०६, २०८०  

  • राजाराम डंगोल

    ६ पुष, धुनिबेशि :

    धुनिबेशिमा आजदेखि हुने “बहुउद्देश्यीय धुनिबेशी नगर महोत्सव -२०८०” पुर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाज वादीपार्टि आध्यक्ष  माधव कुमार नेपालले उद्घाटन गर्नुहुने भएको छ।
    धादिङको धुनिबेशि नगरपालिका छ चालिसेमा आज देखि स्मार्ट धुनिबेशी युवा क्लवको आयोजनामा महोत्सव हुन लागेको हो।

    महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा कृषी उपजहरूको प्रर्वद्धन गर्न, धुनिबेशी नगरको पहिचानलाई चिनाउन, यहाँको कला संस्कृति, भेषभुषा, धार्मिक एंव पर्यटकीय स्थलहरूको प्रचारप्रसार, लद्यु उद्यम, हस्तकला, घरेलु तथा साना उद्योग, कृषि तथा कृषिमा आधारित व्यवसायलाई नयाँ प्रविधिको जानकारी, स्वदेशी उद्योगलाई प्रतिस्पर्धी उद्योगको रुपमा उन्मुख गराउन, स्थानीय तहको संस्कृतिको प्रचार प्रसार र जर्गेना गर्ने लागायतका विविध उद्देश्यका साथ “बहुउद्देश्यीय धुनिबेशी नगर महोत्सव -२०८०” आयोजना गरिएको आयोजकले जनाएको छ।

    उक्त महोत्सवको विशेष आकर्षकको रुपमा स्थानीय कलाकारहरूको नृत्य प्रतिभालाई पहिचान गर्ने उद्देश्यका साथ ” धुनिबेशी आईडल -२०८०” को छनौट गर्ने कार्यक्रम रहेको छ भने हरेक दिन  ख्याति प्राप्त राष्ट्रियस्तरका कलाकारहरूको सांस्कृतिक प्रस्तुतीका साथै स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुतिहरू रहनेछ।

    त्यस्तै महोत्सवमा मनोरञ्जनको लागी बाल उद्यान, रोटे पिङ लगायत अन्य खेल सामाग्रीहरू पनि रहने छन्।
    महोत्सव पुस  १५ गते आइतबार सम्म संचालन हुने आयोजकले जनाएको छ। समन्वय भने धुनिबेशी १, २, ३, ४, ५, ६, ७, ८, ९,  वडाहरु रहेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.