• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

~लेखक बिकास लुङ्गेलि को कबिता “लौन कोहि त बोल?”

"~लेखक बिकास लुङ्गेलि कबिता "लौन कोहि त बोल?"  "

  •    अभियान हाम्रो डट कम / बुधबार, पुष ०४, २०८०  

  • विचरा विचरिहरु
    नामको मात्रै पुर्व राष्ट्रपति
    तातोपानी पनि पाएका छनकी नाइ?
    बहालवाला राष्ट्रपति उस्तै बिजोग छ
    वृद्धभत्ताले सिटामोल खानुपरेको छ
    उपचार गर्न छिमेकीमा जानुपरेको छ
    यस्तो अचाक्ली जाडो छ
    हामीलाई त यति गार्हो छ
    के ओढ्यो होला?
    के ओछ्यायो होला?
    उता पुर्व राजाको हालत उस्तै छ
    आर्थिक अभावले होला
    खाली खुट्टै हिड्नुहुन्छ
    पाटि,पौवा,धर्मशाला डुल्नुहुन्छ
    अरु त के कुरा गर्नु
    बहालवाला प्रधानमन्त्रीको हाल उस्तै
    खर्चकै कारण नातिनिको बिहे
    खुल्ला चौर मै गर्नु परेछ।
    पाँचतारे होटल त नाम मात्रैको अरे!
    कठै बरा!
    के यो देशमा परोपकारी संस्था छैन?
    सहयोगी मनहरु छैन?
    युटुब पत्रकार खोइ?
    कसैलाई चासो छैन?
    के गरुँ?कसो गरुँ?
    लौन कोहि त बोल?
    कहाँ जाउँ कस्लाइ सुनाउँ?
    कत्रो बिपत्ति।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.