• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लेखनाथमहोत्सवको पुर्वसन्ध्यामाकविता वाचन


  •    अभियान हाम्रो / मङ्गलबार, पुष ०३, २०८०  

  • लेखनाथ,  पुस

    महोत्सव लेखनाथको संस्कृति, स्थानियउत्पादनविकास र सम्मृद्धि भन्ने मुलनाराका साथयहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमाआयोजनाहुने १९ औं संस्करणको लेखनाथमहोत्सवको पुुर्वसन्ध्यामाकवितावाचनगरिएको छ ।

    सोमबार संघको सभाहलमाआयोजितकार्यक्रममाविभिन्नकवितथासाहित्यकारहरुद्धाराकवि लेखनाथपौड्यालकाकविताहरुको सान्र्दभिकता र महत्वविषयमाआफ्नाविचारहरु प्रस्तुत गरेकाथिएभने विभिन्नकविताहर समेत वाचनगरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परोपकार महांसंघ नेपालका केन्द्रीयअध्यक्षभागवतभाष्कर कमलनयनगौतमले अहिलेको परिवेशमाकवि लेखनाथपौड्यालद्धारा रचितकविताहरुको अतिमहत्व रहेको वताउँदै कतिपय कुराहरुलाई व्यवहारमालागु गर्न सके जिवन सार्थक हुने वताएकाथिए ।

    कार्यक्रममा प्राज्ञ हरिदेवीकोईराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरा संस्कृत क्याम्पसकाप्रमुखप्रा.डा. जगन्नाथ रेग्मी, साहित्यकार तारानाथ पराजुली, ह्रषिकेश बराल, लगायतले कवितावाचनगर्नुका साथै विश्लेषणात्मक विचार प्रस्तुत गरेकाथिएभने सहभागीहरुमध्येबाट रमागौतम, ईश्वर भण्डारी लगायतले विभिन्न फुटकर कविताहरु वाचन गरेकाथिए ।

    संघका निर्वतमानअध्यक्ष छत्रधर आत्रेयले महोत्सवको अवसरमाकवि लेखनाथको सम्मानमा हरेक वर्ष साहित्यविशेष कार्यक्रमहरु गर्ने गरिएको र यसबाट साहित्यकार एवं साहित्य अनुरागी सबैलाई साहित्य क्षेत्रको श्रीवृद्धिमा लाग्नअझै प्रेरीत गराउनविश्वास व्यक्त गरेकाथिए ।
    उक्तअवसरमालामो समय वित्तिय क्षेत्रमाक्रियाशिल रहँदै साहित्यको क्षेत्रमा समेत कलमचलाउँदै आएका साहित्यकार जिवनमित्र पण्डीतलाई सम्मान समेत गरिएको थियो ।

    लेखनाथउद्योग वाणिज्य संघका अध्यक्षविनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्नकार्यक्रममामहोत्सवअन्र्तगतको साहित्यिककार्यक्रमका संयोजक कृष्णप्रसाद ढुंगानाले कार्यक्रमको उद्धेश्यमाथीप्रकाशपारेकाथिएभने धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र सञ्चालनमहासचिवजानुका पराजुलीले गरेकीथिईन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.