• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रधानमन्त्री प्रचण्डको नातिनी तथा मेयर रेनु दाहालको छोरीको विवाह नाम मात्रको ५ तारे होटलको चौरमा रहेछ ; महानायक राजेश हमाल

"प्रधानमन्त्री प्रचण्डको नातिनी तथा मेयर रेनु दाहालको छोरीको विवाह नाम मात्रको ५ तारे होटलको चौरमा रहेछ ; महानायक राजेश हमाल "

  •    अभियान हाम्रो डट कम / सोमबार, पुष ०२, २०८०  

  • देशकै सरकार प्रमुखको नातिनीको विवाह भनेपछिदुलाहा हेलिकप्टर, घोडा या हात्तिमा आउलान्,विवाह समारोहमा प्रवेशपास होला,विवाह स्थल झकिझकाउ र तामझाम पुर्ण होला,
      राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, कुटनितिक नियोगका प्रतिनिधि, नेपाल सरकार उच्च पदस्थ कर्मचारी सहभागी समारोह सुरक्षाको दृष्टिले अति संवेदनशीलहुनेछरभेटघाट समेत अनुकुलता पर्दैन होला,यस्तै सोचेर गोकर्ण गएको थिएँ।तर ठिक विपरित।
    प्रधानमन्त्री प्रचण्डको नातिनी तथा मेयर रेनु दाहालको छोरीको विवाह नाम मात्रको ५ तारे होटलको चौरमा रहेछ।
            विवाह स्थलको कुना तिर सानो आवाजमा एउटा स्पिकर बजिरहेको थियो।
    मेयर रेनु दाहाल अघि पछि भन्दा पनि सामान्य पहिरनमा निम्तालु हरेकको स्वागतमा व्यस्त थिईन।
    ५-६ जना गाउँघरकै पञ्चेबाजा टोली अघि लगाउदै दुलाहा खुट्टाले हिडेर विवाह मण्डपमा पुगे।
    राष्ट्रप्रमुख सहभागी विवाह कार्यक्रम समारोह नभई गाउँघर तिरको सामान्य परिवारले गर्ने छेवर कार्यक्रम जस्तो।
    प्रवेश पास त परको कुरा एउटा मेटल डिटक्टर समेत राखिएको थिएन। जुन अनिवार्य हुनु पर्थ्यो।
             प्रधानमन्त्री सहित उच्चपदस्थसंग जो कसैले सजिलै भेट्न र तस्वीर खिच्न सकिन्थ्यो।
    नबोलाईएका, बाटो पर्दा छिरेकाहरु करिब ३ सय जना सर्वसाधारण विवाह सहजै सहभागी भए।विवाहमा खर्च भनेकै दुहाला दुलहीको तस्वीर राम्रो आवोस भन्ने उद्देश्यले फुलले सजाएको मण्डप करिब ५० हजारको होला खाना प्रति प्लेट ८००-१००० ।(मामुली होटलले लिने रेट)सोचे भन्दा सरल र सामान्य रहेछ  ।
        साभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.