• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धादिङमा १०: ०० बजे देखि साँझ ५: ०० बजे सम्म विद्युत् आपूर्ति बन्द हुने


  •    संवाददाता/ शनिबार, मङि्सर ३०, २०८०  

  • ३० मंसिर,धादिङ

    धादिङको विभिन्न स्थानमा शनिबार सात घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले १०: ०० बजे देखि साँझ ५: ०० बजे सम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको हो।

    धादिङ वितरण केन्द्र अन्तर्गत मातातीर्थ देखि नौबिसे सबस्टेसन आएको ३३ के.भी. प्रशारण लाइनको सुरुङ्ग मार्ग छेउमा जोखिमयुक्त पोलबाट नयां पोलमा तार सार्ने कार्य हुने भएकोले शनिवार बिहान १०:०० बजे देखि सांझ ५:०० बजे सम्म नौविसे स/ स बाट वितरण भएको फिडरहरु बन्द रहने हुँदा सो स/स बाट लाइन वितरण भएका स्थानहरू थाक्रे गाउपालिकाको सम्पूर्ण एरियाहरू साथै धुनिबेशी नगरपालिकाको वडा नं. ३, ४, ५, ६, ७, ८ र ९ अन्तर्गतका टायलघर, खानीखोला, नौबिसे, धार्के, पण्डितपौवा , जिवनपुर , महादेववेशी , सिम्ले, जुंगेखोला लगायत आसपासका स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ।

    कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाईन सुचारु हुन सक्ने व्यहोरा समेत प्राधिकरणले निकालेको सूचनामा उल्लेख गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.