• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल विद्यार्थी संघ विज्ञान संकाय उत्कृष्ट छात्र छात्रा सम्मान


  •    संवाददाता/ शुक्रबार, मङि्सर २९, २०८०  

  • प्रशान्त आचार्यको सभापतित्वमा भएको नेपाल विद्यार्थी संघ विज्ञान संकाय उत्कृष्ट छात्र छात्रा सम्मान कार्यक्रममा पृथ्वीनाराण क्याम्पस ,पोखरा कास्कीबाट २०७९ सालको स्नातक चौथो बर्षको परिक्षामा ९० प्रतिशत सहित सम्पूर्ण संङकायहरु बाट सर्बोत्कृष्ट कुशल पोख्रेल र छात्रा तफ रोजिना ओझालाई सम्मान गरिएको छ। प्रमुख अतिथि सन्जय आले रहेको सो कार्यक्रममा विज्ञान संकायका सभापति, प्रशान्त आचार्यले निकै उत्कृष्ट र प्रशंसा योग्य काम गरेको बताउनुभएको थियो।

    सोही कार्यक्रम बीच नेपाल विद्यार्थी संघ विज्ञान संकायको छैठौ अधिवेशन पनि सम्पन भएको थियो। अधिवेशनमा ८ जना, सुरेश थापा, लिलाधर भट्ट, सुलोचना सुवेदी, समिक्षा पौडेल, विशल जङ ठकुरी, कितन वाग्ले, अग्नि दिप चापागाईं, अन्जली रेग्मी सभापतिको  कितन वाग्ले नवनिर्वाचित कार्यसमिति चयन भएको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.