• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अफगानिस्तानमा अमेरिका सेना बारे राज कुमार घिमेरेको बिचार


  •    संवाददाता/ आइतबार, साउन ३१, २०७८  

  • तालिवानीहरुले अहिले जितेका होइनन १९९० को दशक देखिनै जित्न सुरु गरेका थिए जब सन २०००को बखत सत्ता चलाउदै गर्दा उनिहरु अत्यधिक लोकप्रिय पनि हुँदै गएका थिए तर बिस्तारै उनिहरु भित्रको कट्टर धार्मिकपथ र सरिया कानुनका कमजोरीको फाइदा उठाउदै साम्राज्यवादी अमेरिका लगायतका गठबन्धन सेनाले तालिवानीहरुलाइ सत्ताच्युत गरेर २०  बर्ष सम्म अफगानी जनतालाई युद्ध थोपर्यो र आज रित्तो हात फर्कियो। यो बेला सम्म अफगानी जनताले एउटा अन्धकार युग खेप्न पर्यो,हजारौंले मृत्युबरण गर्न पर्यो, शरणार्थी बन्न पर्यो, घाइते अपांग बन्न पर्यो,अमेरिकी बाट बलात्कृत हुन पर्यो, रास्टिय स्वाभिमान गुम्यो, बम बारुद सङ्ग जीवन बिताउन पर्यो, र अन्तत तालिवानी हरु पुन सत्तामा पुग्ने बाताबरणनै बन्न पुग्यो यसले अब पक्का सन्सारमा अर्को अबसर र चुनौती भने पक्का लिएर आउनेछ

     

    , बिद्रोह बाट अमेरिकी लखेटिएको सन्देशले क्रान्तिकारी हुटहुटीपनि एसियामा राम्रै पर्न सक्छ भने अर्कोतिर धार्मिक कट्टरवादले पाकिस्तान लगायतका मुलुकहरूका त्यस्तै कुनै शक्तीलाइ पनि हुटहुटी चलेर भारत लगायतका हिन्दु अतिवादीका विरुद्ध अर्को अकल्पनीय नहोला भन्न सकिदैन यसैले अफगानी घटना बाट बिस्वले अब नयाँ तबरले सोच्ने र अघि बढ्ने बेला आएको छ, साम्राज्यवादीहरुले पनि यस्तो प्रयास अब नगरुन र तालिवालीहरु पनि आफ्नो कानुन र शासनमा समय सापेक्षित बन्न सक्ने नसक्ने कुराले नै उनिहरुको आगामि दिनको रुपरेखा कोर्न सक्नेछ , प्रगतिशिल र क्रान्तिकारी बिचारनै उनिहरुको लागि बरदान हुन सक्नेछ । यो पाठ बाट नेपालका केही बुज्रक हरुले पनि बुझुन कि अमेरिकी सहयोग र सेना कति घातक र बारुदमय हुनेछ भन्ने कुरा।

    राज कुमार घिमेरेको  वाल बाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.