• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा २४ कि दलित महिला सदस्य माथि अख्तियारको छानबिन

"पोखरा २४ कि दलित महिला सदस्य माथि अख्तियारको छानबिन  "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, मङि्सर २९, २०८०  

  • अजय क्षेत्री
               अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यलयले पोखरा महानगरपालिका वडा नम्बर २४ कि दलित महिला सदस्य मैया नेपालीमाथी अनियमितताको आरोपमा छानबिन शुरु गरेको छ ।
              वडा स्तरीय समितिको नाममा कृषि सामग्री खरिदको भुक्तानीमा आर्थिक अनियमितता गरेको भन्दै नेपालीमाथि छानबिन भएको हो । कृषि औजार, प्लास्टिक टनेल र औजार खरिद गर्दा आर्थिक रकम अनियमितता गरेको भन्दै उनिबिरुद्द परेको उजुरीका आधारमा अख्तियारले छानबिन गरेको जनाएको छ ।
               अख्तियारले नगर कार्यपालिकाको कार्यलय मार्फत वडा कार्यलयसँग सो बेलाको सम्पुर्ण विवरण माग गरेको छ । माग अनुसार वडा कार्यलयले पोखरा महानगरपालिकालाई सामान खरिद र भुक्तानीका कागजात पठाएको छ ।
    तर उक्त भुक्तानी दिने निर्णय भने नभएको वडा कार्यलयको पत्रमा उल्लेख छ । अर्थिक वर्ष २०७८ /७९  को कार्यक्रम अन्तरगत नेपालीले रकम निकासा गरेको जनाइएको छ । उनले वडाको साथै किसानसँग पनि रकम उठाएकि थिइन् । नेपाली २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.