• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धनुषामा ५ वर्षीया एक बालिकाको बलात्कारपछि हत्या आशंका

"धनुषामा ५ वर्षीया एक बालिकाको बलात्कारपछि हत्या आशंका "

  •    अभियान हाम्रो/ शुक्रबार, मङि्सर २९, २०८०  

  • धनुषामा    तीन दिनदेखि हराइरहेकी धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ ।

    शवको प्रकृति हेर्दा बलात्कारपछि उनको हत्या भएको आशंका स्थानीयले गरेका छन्। प्रहरीले भने यस विषयमा केही भनेको छैन।

    शवको पोष्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए नभएको खुल्ने डीएसपी रञ्जन अवाले बताए । प्रहरीका अनुसार बुधबार साँझ आमासँगै ती बालिका घरबाट एक किमी उत्तरमा रहेको सबैला ९ मा मटकोर हेर्न गएकी थिए। विवाह पञ्चमीको अवसरमा  निकालिएको रथ यात्रा हेर्न गएदेखि ती बालिका बेपत्ता भएकी थिइन्।

    भोलिपल्ट (बिहीबार) बिहान ९ बजेमात्रै बालिका हराएको अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले बालिकाका आफन्त, जनप्रतिनिधि र स्थानीयवासीलाई साथमै लिएर बालिकाको खोजी गरेको थियो।  बालिकालाई खोज्ने क्रममा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको डीएसपी अवाले बताए।

    बालिकाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुईजना स्थानीयलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ। उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। डीएसपी अवाले बालिका हत्याको विस्तृत विवरण पछि सार्वजनिक गरिने जानकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.