• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नापी कार्यालय कास्कीमा क्यू आार काेड प्रयोग गरि सेवा ग्राहीले कार्यालय सगँ सम्वन्धित गुनासाे तथा सुझाव गर्न पाइने

"नापी कार्यालय कास्कीमा क्यू आार काेड प्रयोग गरि सेवा ग्राहीले कार्यालय सगँ सम्वन्धित गुनासाे तथा सुझाव गर्न पाइने "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, मङि्सर २६, २०८०  

  • नापी कार्यालय कास्कीमा क्यू आार काेड प्रयोग गरि सेवा ग्राहीले कार्यालय सगँ सम्वन्धित गुनासाे तथा सुझाव गर्न पाइने भएको छ । म‍‍ङ्गलवार एक सूचना प्रकाशन गरि याे व्यवस्था शुरु गरिएको नापी कार्यालय कास्कीका सूचना अधिकारी ई.दिनेश लामिछानेले वताए । कार्यालय सगँ सम्वन्धित गुनासाे गर्न कार्यालयमा निवेदन लिएर आउन पर्ने वाध्यत हटेकाे छ ।

    यस अघि सुझाव पेटिका राखी कार्यालय सगँ सम्वन्धित गुनासाे तथा सुझाव लिने गरिएकाे थियाे । याे सगै अव कर्यालयकाे आधिकारिक इमेल मार्फत राख्न सकिने र गुनासो सुझाव राख्न चाहाने व्यक्तिले आफ्नो परिचय खुलाउन नचाहेमा क्यू आार काेड स्क्यान गरि ताहा उपलब्ध हुने फाराम भरि राख्न सकिने नापी अधिकृत ई बिशाल थापाले जानकारी दिनुभयो | कार्यालयको सेवा चुस्त र दुरुस्त राख्न र शु-सासन कायम गर्न यस किसिमकाे प्रविधिले थप सहयाेग पुग्ने र आफु शुशासन कायम गर्न प्रतिबद्ध समेत रहेको नापी कार्यालय कास्कीका प्रमुख नर बहादुर चन्दले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.