• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

~बिकास लुङ्गेली द्वारा लिखित कबिता “ब्यापारी”

"~बिकास लुङ्गेली द्वारा लिखित कबिता "ब्यापारी"  "

  •    अभियान हाम्रो/ शनिबार, मङि्सर २३, २०८०  

  • ~बिकास लुङ्गेली
    उ हरेक सिजन सिजनमा
    फरक फरक वस्तु बेच्छ
    हरेक ठाउँ ठाउँमा पुग्छ
    सबैलाई आकर्षित गर्छ
    किनकी उ ब्यापारी हो
    बजारमा जे बिक्छ
    उ त्यही बेच्न आउँछ
    कहिले
    मार्क्सवाद लेनिनवाद लिएर आउँछ
    कहिले प्रजातन्त्र र समाजवाद
    कहिले सिङ जुधाएर आउँछ
    कहिले काँध मिलाएर आउँछ
    जे होस आउन लाई आउँछ
    उसैले बेचेको हो यो शहरमा
    सहिद गंगालाल र दशरथ को सपना
    दिल बहादुर रम्तेल र सेतु बिकको कहानी
    निरन्तर बिकिरहेकैछ
    पुष्पलाल र मदन आश्रीतको सपना
    बिपि देखि जीपी सम्मको योजना
    आज फेरि उ कराउँदै आयो
    सिलौटको श्रीपेज हातमा बोकेर
    एउटा औंला आकाशतिर देखाउँदै
    सेतो भनेको हिरा
    हिरा भनेको समृद्धि
    समृद्धि भनेको म
    अब तिम्रो दुखका दिन गए
    अब यो देश म बनाउँछु
    म जे गर्छु त्यो नगर्नु
    म जे भन्छु त्यहि गर्नु
    मान्छे जस्तो देखिने भिडले
    पररररररर ताली बजायो!
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.