• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

समृद्धिका लागि संकल्प यात्रामा हिडेको नेकपा एमालेको टिम आज पोखरा आइपुग्दै

"समृद्धिका लागि संकल्प यात्रामा हिडेको नेकपा एमालेको टिम आज पोखरा आइपुग्दै "

  •    अभियान हाम्रो/ बिहिबार, मङि्सर २१, २०८०  

  • २१ मंसिर, २०८० समृद्धिका लागि संकल्प यात्रामा हिडेको नेकपा एमालेको टिम आज बिहिबार पोखरा आइपुग्दैछ। मध्यपहाडी यात्राको क्रममा रहेको सबैभन्दा ठूलो सहर पोखरा महानगरमा यात्रामा रहेको टोली आज पोखरामा बास बस्नेछ। हिजो गुल्मीको आमसभा सकेर टोली बागलुङ को गलकोटमा बसेको छ। आज बिहान गलकोटबाट हिडेर ससदरमुकाम बागलुङ बजारमा खाना खाने र पर्वतको कुश्मा जनसभा र स्थानीय नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुसँग अध्यक्ष केपी शर्मा ओलीले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

    मध्यपहाडका सामाजिक आर्थिक,साँस्कृतिक अवस्थाका बारेमाप्रत्यक्षअवलोकन,स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीम मंसिर १४ गतेबाट एमालेले यात्रा सुरु गरेको थियो । सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारा सहित मंसिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्जयाङ मा टुंगिनेछ। यात्रा अवधिभर अध्यक्ष ओली सहभागी हुनेछन्। यात्रामा करिब २ सय जनाको केन्द्रीय टोली छ भने अन्य नेता कार्यकर्ताहरु आफ्नो आफ्नो प्रदेश तथा जीलामा सहभागी भइरहेका एमालेले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.