• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

~बिकास लुङ्गेलिको कबिता “हुकुम बक्सियोस”

"~बिकास लुङ्गेलिको कबिता "हुकुम बक्सियोस" "

  •    अभियान हाम्रो/ बुधबार, मङि्सर २०, २०८०  

  • ~बिकास लुङ्गेलि
     न्यायालय खारेज गर
    न्यायाधीशहरु राजीनामा दे
    घोर अन्याय भो!
    महाँ अपमान भो!
    हामी न्याय माग्न कहाँ जाउँ?
    यो अपमान कस्लाइ सुनाउँ?
    यो न्यायमुर्तिको पक्षपात
    सोति माथीको ठुलो वज्रपात!
    लकडाउनमा हुल हुज्जत गर्दा
    जाबो दलितहरु मर्दा
    आफै भेरिमा हाम फाल्दा
    आफैले हात बाँधेर नदिमा पस्दा
    आफू खुसी भिर बाट खस्दा
    कसैलाई लाखा कसैलाई पाखा
    फुट्न नसकेको न्यायका आँखा
    विचरा वडाध्यक्ष
    ती सोझा गाउँलेहरु
    ती महान माओका चेलाहरु
    ती जुझारु युवाहरु
    बिनाकारण फसाइए
    झुठा मुद्दा लगाइए
    यहाँ सांसदको मान मर्दन भो
    यो सदनकै अपमान हो
    यो जनता कै अपमान भो
    मिल्छ भने पुनर्विचार गरियोस
    गणतन्त्र दिवसमा हुकुम बक्सियोस
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.