• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वि स २०८० मंशिर १६ सनिबारको राशिफल


  •    अभियान हाम्रो / शनिबार, मङि्सर १६, २०८०  

  • मेष- भौतिक साधन जुट्नाले प्रशन्‍नता मिल्नेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। गोपनीयतामा ध्यान दिनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ।

    वृष- छोटो समयमा उपलब्धी हात पार्ने समय छ। विभिन्‍न भौतिक साधन संग्रह गर्ने मौका छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ। आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ। तर, बलजफ्ती गर्दा हानी हुन सक्छ।

    मिथुन- अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रयत्‍न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। उपलब्धीले थप उत्साह जगाउनेछ। विभिन्‍न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ। अतिथिको रूपमा सम्मान पाइएला।

    कर्कट- दाम, इनाम र प्रतिष्‍ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयत्‍न गर्नुहोला। प्रेम र मित्रताको बन्धन कसिने छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला।

    सिंह- स्वास्थ्यका लागि आहारविहारमा ध्यान दिनुहोला। मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ। रोकिएका काम बन्‍नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ। ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ। तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।

    कन्या- अरूका काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन्। अन्‍नलाभ पनि हुने देखिन्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ। घरेलु समस्याले सताए पनि प्रयत्‍न गर्दा विभिन्‍न काम सम्पादन हुनेछन्। शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन्।

    तुला- हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्श्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। कमजोरी लुकाउँदा पछि परिनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ। बेसुरमा वचन दिनाले दुस्ख पाइनेछ।

     

    वृश्‍चिक- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने छ। आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ। साथै टाढाको यात्राको पनि योग छ। शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन्। भौतिक साधन प्राप्त हुनेछन्। व्यवसायले यात्राको अवसर जुटाउन सक्छ।

    धनु- ईर्श्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्‍न सक्छ। आश्‍वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ। शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ।

    मकर- मिहिनेत गर्दा विभिन्‍न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। दिन सामान्य नै छ। आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन्। हुलमुलमा धनमाल जोगाउने चेष्‍टा गर्नुहोला।

    कुम्भ- पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ मिल्नेछ। विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। रोकिएका काम बन्‍नुका साथै विभिन्‍न अवसरसमेत प्राप्त हुनेछन्। नसोचेको धन लाभ हुन सक्छ।

    मीन- नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.