अल्चना श्रेष्ठ पोखरा
लायन्स क्लव अफ पोखरा ह्युमानिटी बाट माछापुच्छ्रे गाउपालिका ७ देउराली प्राबीको प्राङ्गणमा मिति २०७८/०४/२३ मा फनिचर तथा शैक्षिक सामग्री हस्तातरण सम्पन्न भयको छ । यस अवसरमा प्रमुख अतिथि सस्थापक अध्यक्ष ला. अनिल सुबेदी बिशिस्ट अथिति बर्ष २० /२१ अध्यक्ष ला झबी लाल डुम्रे , बिसेस अथिति जन प्रतिनिधि कृष्ण भण्डारी अथिति स्कुल व्यवस्थापन को अध्यक्ष अथिति प्रधान ध्यापक ले शुभकामना मन्तब्य बेक्त्त गर्नु भयको थियो लायन्स क्लव अफ पोखरा ह्युमानिटी का अध्यक्ष दिल कुमार श्रेष्ठ कोअध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा करिब ४०००० हजार बराबर को सामान हस्तातरण गर्नु भयको थियो टेबुल , चकटी ,कार्पेट, फनिचर तथा शैक्षिक सामग्री हस्तातरण गर्नु को साथै अथिति हरुलाई मायाको चिनो र स्कुलको तर्फ बात पनि मायाको चिनो हस्तारण भयको थियो ले जानकारी दिनु भयो ।
साथै उक्त कार्यक्रम मा ला चन्द्र पौडेल , ला सुरेन्द्र लामा , ला चन्द्र कान्ता पौडेल, ला नारायण खनाल उपस्थिति हुनुहुन्थ्यो साथै यसै अबसरमा ला बिष्णु भण्डारी को पनि जन्म दिन भब्य रुप मा मानाईयो उक्त कार्यक्रम ला दिपक अधिकारि ले संचालन गर्नु भयको थियो