• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा आइटीएफ जे–३० टेनिस जारी


  •     अभियान हाम्रो डट कम / बुधबार, मङि्सर १३, २०८०  

  • मंसिर,पोखरा

    कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत मंगलबार पुरुष तथा महिलातर्फ विभिन्न खेलहरु भएका छन् । सम्पन्न खेलहरुमा भारतिय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणविर सिंहले जापानका को फुजिकावामाथि संघर्षपूर्ण जित निकाले । सिंहले ७–६, र ६–३ को सेटमा खेल आफ्नों पक्षमा पारेका थिए । त्यस्तै, नेपालका सक्षम विक्रम शाहले भारतका अमित मुंडलाई ६–३, ६–४ ले, भारतका कबिर चोथानीले नेपालका सृजन भट्टराईलाई तथा जापानका युया सासाातोले भारतका ड्रिक शाहलाई पराजित गरे ।

    मंगलबार भएको महिला एकलतर्फ भारतकी साहना कमला कन्ननले भारतकै देवान्सी गोहिललाई, भारतकी इशी महेश्वरीले भारतकै श्रीया सर्मालाई, भारतकी मन्दगल्ला प्रिन्सीले थाइल्याण्डकी फिचयापक श्रीमुकलाईलाई भारतकी एन्जल पटेलले भारतकै सगुन कुमारी सगुनलाई, अमेरिकाकी प्रियंका रानाले भारतकी सिम्रन बुण्डेलालाई, हङकङकी जेन लिङ चुन वाङले भारतकी राधा सध्रालाई तथा भारतकै आर्जन खोराकीवालाले भारतकै अनिषा शिवकुमारीलाई पराजित गरिन् ।

    ब्वाइज डवल्सतर्फ नेपालका आर्यन गिरी र निहाल जंगबहादुर थापाको जोडी भारतका अखिल अयाज र दिगांत एम जोडीसंग ७–६ र ६–२ ले पराजित भए । भारतकै सौर्य भारद्वाज र रणविर सिंहको जोडीले जापानका रिकु मिगासी र इपी मात्चुसिमाको जोडीलाई, नेपालका प्रणव मानन्धर र अमेरिकाका आरब सम्राट हाडा जोडीले भारतका मिका सेट र आरब वर्माको जोडीलाई, भारतका आदित्य मोर र प्रनिल सर्माको जोडीले नेपालका सक्षम विक्रम शाह र भारतका रुद्र बाथम जोडीलाई भारतकै दक्ष कुक्रेती र आर्नव यादव जोडीले नेपालका आयुषमान हजुर घले र भारतका एस पन्चासरी जोडीलाई पराजित गरे ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.