अल्चना श्रेष्ठ
पोखरा

पोखरा बाट प्रसारण भयको फेवा टेलिभिजन दोश्रो महाअधिबेसन सम्पन्न भयको छ । मिन बहादुर गुरुङकोअध्यक्षमा ११ सदस्य गठन गरियो सदस्यहरुमा लिल बहादुर जिसी , राजु श्रेष्ठ, खिम बहादुर गुरुङ , भोज बहादुर खत्री , हेमराज अधिकारि , कुल प्रसाद सुबेदी टिका कुमारी गुरुङ , रमेश बोहोरा , दिल कुमार श्रेष्ठ ,प्रेम प्रसाद सुबेदी रहेका छन् ।
तेसै गरि नि बर्तमान अध्यक्ष तेजेन्द्र पौडेल ले नब निर्बाचित अध्यक्ष मिन बहादुर गुरुङ लाइ पद स्तापना गराउनु भयो ।








