लायन्स क्लव अफ पोखरा ह्युमानिटी बाट बृहत बृक्षारोपन पोखरा १० राम घाट स्थित गीता मन्दिर को प्राङ्गणमा मिति २०७८/०४/०९ मा सम्पन्न भयको छ । यस अवसरमा प्रमुख अतिथि जोन चियर पर्सन लायन कमल वस्नेत रिजन चियर पर्सन प्रमुख अथिती चेतन कार्की , क्लब का सस्थापक अध्यक्ष ला. अनिल सुबेदी ला बर्ष २१/२२ अध्यक्ष ला झबी लाल सर डुम्रे , सचिब ला. दिपक अधिकारि ,प्रकाश लामिछाने लगायत लायन्स क्लव अफ पोखरा ह्युमानिटी का अध्यक्ष दिल कुमार श्रेष्ठ ले जानकारी दिनु भयो ।साथै उक्त कार्यक्रम सफल बनाउन बोट बिरुवा उपलब्ध गराउनु हुने बन कार्यलय कास्कि प्रती हार्दिक धन्यबाद दिय /




