धादिङ सहित नुवाकोट ,मकवानपुर ,काठमाडौ लगाएतको जिल्लामा ठूलो भुकम्प को धक्का महसुस गरिएको छ।
१:१९ मिनेट मा धक्का महसुस गरिएको हो ।कहाँ कतिको आएको भन्ने बारे थप जानकारी आउन बाकी रहेको छ।