गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्र कास्कीका रामजी बरालको नेतृत्वमा सरकारमा सहभागि हुन लागेको हो । बरालले अर्थ मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने माओवादी स्रोतले जनाएको छ । यसैगरी स्याङ्जाका दीपक चर्तिमगर र बाग्लुङका चन्द्रबहादुर बुढा
माओवादीका तर्फबाट मन्त्री नियुक्त हुुनुहुने भएको छ ।







