यातायात व्यवसायीहरुले ७ बुँदे माग राखी गरेको हड्तालका क्रममा एकान्तकुनामा तीन जना पठाओ चालक कुटिएका हुन् ।
ललितपुरको एकान्तकुनामा पठाओका तीन जना चालकमाथि कुटपिट भएको खबर पाएको पठाओकी बजार प्रबन्धक सुरक्षा हमालले जानकारी दिइन् ।