• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हत्या घटनाका आरोपित गिरफ्तार

"बाल एकता इङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई  कात्तिक १३ गते गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न आरोपितहरूलाई कत्तिक १४ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार "

  •     अभियान हाम्रो/ बिहिबार, कार्तिक १६, २०८०  

  • कलैया उपमहानगरपालिका–१ का ३५ वर्षीय बाल एकता इङ्गलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई  कात्तिक १३ गते गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न आरोपितहरूलाई कत्तिक १४ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।

    गिरफ्तार हुनेहरूमा कलैया उपमहानगरपालिका–६ मदर्शा टोलका २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, कलैया उपमहानगरपालिका–९ रामपुर का २६ वर्षीय रियाज अन्सारी, भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटी का २३ वर्षीय चन्दन कुमार र भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाँउ बहार्वाकाला–१२ का २३ वर्षीय अभिनव कुमार राजपुत रहेका छन् । आरोपितहरूलाई प्रहरीले कत्तिक १४ गते गिरफ्तार गरेपनि कत्तिक १५ गते जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो भने घटनास्थलबाट चार थान गोलीका खोका बरामद भएको थियो ।

    गिरफ्तार भएका आरोपितहरू मध्ये राधा गुप्ता मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने, जामिल अख्तर र रियाज अन्सारी सहयोगी तथा चन्दन कुमार र अभिनव कुमार राजपुत सुटर ग्याङको सदस्य रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि जिल्ला प्रहरी कार्यालयका एसपी सुरेश काफ्ले जानकारी दिनु भयो । साथै विवाहेत्तर प्रेम सम्बन्ध एवम् रिसइवीको कारण उक्त घटना भएको समेत खुल्न आएको एसपी सुरेश काफ्ले जानकारी दिनु भयो ।

    स्वर्णकारमाथि गोली प्रहार गर्नेहरू देश भारत जिल्ला मोतिहारी पूर्वी चम्पारण बिहार थाना दार्पा १ सुकलहिया का २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेशवर सहनी फरार रहेका आरापितहरूको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्योपाने जानकारी दिनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.