• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

‘दाइहरूलाई ढोग्’ ढोग्न नमानेपछि निर्घात कुटपिट, उपचारका क्रममा मृत्यु

" ‘दाइहरूलाई ढोग्’ ढोग्न नमानेपछि निर्घात कुटपिट, उपचारका क्रममा मृत्यु "

  •    अभियान हाम्रो/ आइतबार, कार्तिक १२, २०८०  

  • सल्यानमा  बागचौर नगरपालिका ७ कोटबाराका २० वर्षीय घनश्याम वलीको मृत्यु भएको हो ।

    बागचौर ८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले घनश्याममाथि कात्तिक ४ गते कुटपिट गरेका थिए । घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको खबर आएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए ।

    उनकाअनुसार कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन् । केशर फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । ‘मंगलबार मात्रै प्रहरीलाई घटनाबारे जानकारी दिइएको थियो,’ डिएसपी कार्कीले भने, ‘भलिबल खेल हेर्न गएका घनश्याम माथि अनाहकमा दुई युवाले मिलेर कुटपिट गरेका थिए ।’

    प्रत्यक्षदर्शीहरूका अनुसार केशर र सन्तोषले घनश्यामलाई ‘दाइहरूलाई ढोग्’ भनेका थिए । घनश्यामले उनीहरूलाई ढोग्न मानेनन् । त्यही बहानामा घनश्यामलाई उनीहरू दुई जना मिलेर निर्घात कुटपिट गरेका हुन् ।

    • कुटपिट
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.