नारायणगढ- मुग्लिन सडकखण्डको १४ किलोमा ठूलो ढुङ्गा खसेको छ । सो स्थानमा एकतर्फी यातायात संचालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।