• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सिन्धुलीमा अधुराे रहेकाे “पराेपकार, स्वास्थ्य तथा सामाजिक विकास हल” कहिले बन्ला?

"सिन्धुली, सुनकाेशी-३ काे अधुराे रहेकाे "पराेपकार ,स्वास्थ्य तथा सामाजिक विकास हल" कहिले बन्ला, ? चुनावमा बज्ने ठूला माइककाे आवाज कानमा बज्दै हाेला विकासका कुरा तर सामाजिक कुरा उठ्नु त के चूँसम्म नहुँदा दु:ख लाग्छ "

  •     अभियान हाम्रो/ बुधबार, कार्तिक ०१, २०८०  

  • मणिराम आचार्य,
    सिन्धुली  ।
    कहिलेकाहीँ कस्ताे अन्याैल हुन्छ, चिड्काे पर्छ।आवश्यकता बाेध भएकाे सार्वजनिक काम गर्ने आधार र हैसियत नहुँदा एकदम क्षाेभ हुन्छ।
    सिन्धुली  सुनकाेशी-३ मा एउटा पनि अलि ओत लागेर बस्ने सार्वजनिक स्थल भनेकाे रेडक्रसकाे आवास क्षेत्र छ जहाँ सार्वजनिक महत्त्वका कार्यक्रम गर्न सहज छ।खड्केकाे कुरा यही छ कि एउटा अपूराे सत्तल छ विनाेद खड्का सभासद हुनुभएकाे बेला उहाँले आफ्नाे सांसदकाेषकाे रकम दिएर बनेकाे सत्तल। उहाँकाे पालामा सुनकाेशीमा निकै पुरातात्त्विक मन्दिर पाटी, लाेपाेन्मुख पहिचानका लागि सुधार हुने कुरामा ध्यान पुर्याइए।
     त्यसबेला गुठबजारकाे प्रतापेश्वर मन्दिर, भाजुमाने पाटी बने, रामगञ्ज मन्दिर, गणेशस्थान सत्तल बन्न सकेनन् , आज पनि कसैकाे आँखा परेकाे छैन। सामान्य कार्यक्रममा दिने सामान्य खर्चबाट बन्न सक्ने जस्ता महत्वपूर्ण सम्पदा थाङ्ने नबनुन् ! प्रसङ्गत: रेडक्रससँग रहेकाे सत्तल हाल पानी चुहिरहेकाे छ, बजेट माग भयाे तर कार्यक्रम गर्न लस्कर लाग्ने गर्छ, बजेट दिनुपर्छ न काेही भन्छ न काेही महत्त्व ठान्छ यही भएर दु:ख लाग्छ!
                                              No description available.
     गणेशस्थान मन्दिर गेट सत्तल  पुरातात्त्विक मन्दिर  जहाँ मंसिर पूर्णिमामा जात्रा लाग्छ । यहाँ शान्त छ, सबैकाे केन्द्र छ, बानी परेकाे छ, झट्ट सम्झने कुरा छ त्यही भएर दल आउँछ, स्वास्थ्य र सामाजिक गतिविधि आउँछन्, रक्तदान हुन्छ, वित्तीय संस्था, राेजगार, उद्यम जस्ता प्रशिक्षण चल्छन्।
    जनताकाे काम सामुहिक काम, सरकारी काम , गैह्र सरकारी काम सबैले भेला हुने ठाउँ पाएका छन्। तर प्रश्न छ कसलाई कुर्ने, कतिन्जेल कुर्ने , कसरी बनाउने, बजेट कसले दिने, चासाे कसले राख्ने, प्रदेशले बनाउने कि संघले , काङ्ग्रेसले बनाउने कि माओवादीले वा एमालेले, कुनलिडरलाई भन्दा हुने,कहिले हुनेजस्ता कुराले निकै उदिग्न पार्छ, चिमाेट्छ, गर्मी बनाउँछ ! सभासदसँग पनि कुराभयाे, स्थानीय अभिमत एक ठिक्का छ।दल, वडा, समुदाय सचेत छ बजेट छैन, नबनि पनि हुने छैन !
    लाैन कुन अवतार कसरी झुल्किन्छ कि एउटा मान्छेकाे, राहत नपाएकाे गाेठ सरह मक्कि जाने हाे, काेही त जिम्मेवार भएर बाेल्नु हाेस् चुनावमा बज्ने ठूला माइककाेआवाज कानमा बज्दै हाेला विकासका कुरा तर सामाजिक कुरा उठ्नु त के चूँसम्म नहुँदा दु:ख लाग्छ एक सचेत नागरिकमा ! सामाजिक क्षेत्र भनेकै सार्वजनिक क्षेत्र हाे, समाजलाई आवश्यक पर्ने कुरा! समाज सबैकाे हाे ,सबैले चासाे राख्नु आवश्यक छ!
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.